०९ साउन २०८३, शनिबार

वामपन्थी दलबीच तत्काल एकता सम्भव छैन : सचिव भट्टराई

वामपन्थी दलबीच तत्काल एकता सम्भव छैन : सचिव भट्टराई
फाइल फोटो

नेकपा एमालेका सचिव योगेश भट्टराईले वामपन्थीहरूबीच तत्काल एकता सम्भव नभएको बताएका छन् ।

दमकमा शुक्रवार प्रेस चौतारी क्षेत्रीय कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टराईले अब हुने संघीय तथा प्रदेश निर्वाचनमा वामपन्थी दलहरू मिलेर चुनावमा जाने परिस्थिति अहिले नै तयार भइनसकेको स्पष्ट पारे ।

वामपन्थी विचार मिल्ने दलहरूबीच तत्काल एकता नभए पनि कालान्तरमा भने एक हुनुको विकल्प नभएको उनको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्