२२ जेठ २०८३, शुक्रबार

हाइटेन्सन तारमा चढेका ‘माइला’को सेनाले गर्‍यो उद्धार

हाइटेन्सन तारमा चढेका ‘माइला’को सेनाले गर्‍यो उद्धार
तस्वीरः हरिकुमार गुरुवाचार्यको फेसबुकबाट ।

नुवाकोटको ककनीस्थित हाइटेन्सन प्रसारण लाइनमा चढेका व्यक्तिको नेपाली सेनाले उद्धार गरेको छ । 

विपद व्यवस्थापन टोलीसहित ककनी पुगेको हेलिकप्टरबाट ती व्यक्तिको उद्धार गरिएको सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले पुष्टि गरे । 

बिहानदेखि खाना पानीसमेत नखाएका बेलकोटगढीका प्रेमबहादुर बिक ‘माइला’ त्यहाँबाट झर्न मानिरहेका थिएनन् । 

उनको झण्डै १० घण्टापछि उद्धार भएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्