१९ असार २०८३, शुक्रबार

युक्रेनलाई सहायता गर्दा क्यानडामा बोझ थपिएको त्यहाँका सांसदको दाबी

जेठ २९, २०७९
युक्रेनलाई सहायता गर्दा क्यानडामा बोझ थपिएको त्यहाँका सांसदको दाबी

क्यानडाको लिबरल पार्टीका सांसद इभान बेकरले युक्रेनलाई सैन्य सहायता दिँदा आफ्नो देशलाई ठूलो बोझ परेको बताएका छन् । 

किएभलाई सहायता गर्नका लागि पठाइएका हतियारले क्यानडाको बजेटमा असर परिरहेको विषयलाई बेकरले जोड दिएर उठाए । त्यो हतियारको ठाउँमा अमेरिकी हतियार आफूहरूले किन्नुपरेकाले बजेटमा बोझ परेको बेकरको तर्क छ । 

बेकरको भनाइ सुन्दा वाशिङटनलाई दुवैतर्फबाट फाइदा भएको देखिन्छ । युक्रेन र क्यानडा दुवैलाई उसले हतियार बेच्न पाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्