२७ असार २०८३, शनिबार

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

सोमवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय २४ रुपैयाँ  २४ पैसा  र बिक्री दर १ सय २४ रुपैयाँ ८४ पैसा कायम भएको छ । 

आइतवार पनि नेपाली बजारमा डलरको खरिद तथा बिक्री दर सोही नै कायम थियो । 

नेपाल राष्ट्र बैंकले सोमवारका लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियनको खरिद दर प्रति युरो १ सय ३० रुपैयाँ ६६ पैसा र बिक्री दर प्रति युरो १ सय ३१ रुपैयाँ २९ पैसा कायम भएको छ ।  

यस्तो छ आजको विदेशी सटही दर

salt training

कमेन्ट गर्नुहोस्