२९ असार २०८३, सोमबार

बिहेअघि ईन्दिराले गरिन् 'हल्दी' कार्यक्रम [तस्वीरहरू]

बिहेअघि ईन्दिराले गरिन् 'हल्दी' कार्यक्रम [तस्वीरहरू]

चर्चित गायिका ईन्दिरा जोशी भोलि (मंगलवार) आफ्ना प्रेमी शरद केडियासँग विवाह बन्धनमा बाँधिदैछन् । 

लामो समयअघिदेखिको प्रेम सम्बन्धलाई उनीहरूले विवाहमा परिवर्तन गर्न लागेका हुन्  ।

विवाह हुनु अघिल्लो दिन जोशीले ‘हल्दी’ कार्यक्रम राखिन् । 

उनले आफ्नै घरमा केही नजिकका आफनत र परिवारको साथमा मात्रै सो कार्यक्रम राखिएको बताएकी छन् । 

सामाजिक सञ्जाल इन्स्टाग्राममा उनले केही तस्वीरसमेत शेयर गरेकी छन् । 

उनको सो तस्वीरमा बधाई तथा शुभकामनाको ओइरो लागेको छ ।

salt training

कमेन्ट गर्नुहोस्