२७ जेठ २०८३, बुधबार

करण प्लेयर अफ द सिरिज

करण प्लेयर अफ द सिरिज

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा भएको त्रिदेशीय एकदिवसीय सिरिजमा नेपालका अलराउण्डर करण केसी प्लेयर अफ द सिरिज घोषित भएका छन् ।

टेक्ससमा बिहीवार सकिएको सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका करण प्लेयर अफ द सिरिज घोषित भएका हुन् ।

करणले सिरिजको अन्तिम खेल अमेरिकाविरुद्ध ३ विकेट लिएका थिए ।

करणले यस सिरिजमा कुल १३ विकेट लिए ।

salt training

कमेन्ट गर्नुहोस्