११ साउन २०८३, सोमबार

सबस्टेसन बनाउन एमसीएलाई जग्गा प्रदान, यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू

सबस्टेसन बनाउन एमसीएलाई जग्गा प्रदान, यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
फाइल फोटो

नुवाकोटको बेलकोटगढी नगरपालिकामा रातमाटे सबस्टेसन बनाउन नेपाल सरकारले मिलेनियम च्यालेन्ज एकान्ट (एमसीए) नेपाललाई जग्गा दिने निर्णय गरेको छ ।

मंगलवार बसेको मन्त्रिपरिषद्का बुधवार सार्वजनिक निर्णयअनुसार एमसीएलाई जग्गा दिने निर्णय भएको हो ।

सरकारले राष्ट्रिय बीमा कम्पनी लिमिटेडको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव राजेश्वर ज्ञवालीलाई मनोनयन गर्ने निर्णय गरेको छ ।

यस्ता छन् निर्णयहरू –

salt training

कमेन्ट गर्नुहोस्