२२ जेठ २०८३, शुक्रबार

बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

शुक्रवार नेपाली बजारमा सुनको मूल्यमा ५ सय रुपैयाँले बढेको छ ।

यस दिन छापावाल सुन प्रति तोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस दिन चाँदी प्रति तोला १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २६५ रुपैयाँमा कारोेबार भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्