१८ असार २०८३, बिहीबार

करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु
प्रतीकात्मक तस्वीर ।

चितवनमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । 

रत्ननगर नगरपालिका-५, सोडिन टोल बस्ने ३५ वर्षीय अक्लेश चौधरीको करेन्ट लागेर बिहीवार राति मृत्यु भएको हो । 

करेन्ट लागेर बछौली नहरमा खस्दा गम्भीर घाइते भएका उनको सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।
 

salt training

कमेन्ट गर्नुहोस्