०१ साउन २०८३, शुक्रबार
एसपीपी विवाद

संसदीय समितिले प्रधानमन्त्रीलाई बोलायो, एसपीपीका कागजात उपलब्ध गराउन निर्देशन

संसदीय समितिले प्रधानमन्त्रीलाई बोलायो, एसपीपीका कागजात उपलब्ध गराउन निर्देशन

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले विवादमा परेको अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी)बारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाउने निर्णय गरेको छ ।

आसन्न अमेरिका भ्रमण र एसपीपीलगायत विषयमा छलफलका लागि आइतवारको बैठकमा प्रधानमन्त्रीलाई आमन्त्रण गर्ने निर्णय गरेको समिति सभापति पवित्रा निरौला खरेलले जानकारी दिइन् । 

शुक्रवार बसेको बैठकमा परराष्ट्रमन्त्री नारायण खड्का, प्रधानसेनापति प्रभूराम शर्मा लगायतसँग छलफल भएको थियो । 

समितिले एसपीपीसम्बन्धी कागजात समितिमा उपलब्ध गराउन पनि सरकार र सेनालाई निर्देशन दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्