३१ जेठ २०८३, आइतबार

विवाहमा बेहुलीले खेल जितेपछि बेहुलाले हिर्काए थप्पड ! भिडियो भाइरल

असार ४, २०७९
विवाहमा बेहुलीले खेल जितेपछि बेहुलाले हिर्काए थप्पड ! भिडियो भाइरल

विवाहको दिनलाई खुशीयालीको दिन मानिन्छ तर एक विवाह समारोहमा बेहुलाले बेहुलीलाई थप्पड हिर्काएको भिडियो भाइरल भइरहेको छ ।

उज्बेकिस्तानमा भइरहेको विवाहमा रमाइलोका लागि बेहुला र बेहुलीलाई एउटा खेल खेलाइएको हुन्छ । जसमा बेहुलीले जितिन् भने बेहुलाले हारे ।

खेल सकिएलगत्तै बेहुलाले बेहुलीलाई थप्पड हिर्काएको भिडियोमा देखिन्छ । भिडियो हेरेपछि दर्शकहरू बेहुलाप्रति आक्रोशित भएका छन् ।

रमाइलोका लागि गरिएको खेल पछि नरमाइलोमा परिणत भएको देखिएको छ ।

हेर्नुहोस् भिडियो –

salt training

कमेन्ट गर्नुहोस्