२५ असार २०८३, बिहीबार

राप्रपाको केन्द्रीय समिति बैठक स्थगित

राप्रपाको केन्द्रीय समिति बैठक स्थगित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । 

राप्रपाले असार ७, ८ र ९ गते काठमाडौंमा बस्ने गरी केन्द्रीय कार्यासमितिको बैठक बोलाएको थियो । 

पार्टीका प्रवक्ता मोहन श्रेष्ठले शनिवार विज्ञप्ति प्रकाशन गरेर विशेष कारणले बैठक स्थगित गरिएको बताएका हुन् । 

राप्रपाले अर्को बैठक बस्ने मिति भने यकिन गरिसकेको छैन । 
 

salt training

कमेन्ट गर्नुहोस्