२१ जेठ २०८३, बिहीबार

प्रियंका बनिन् मिस नेपाल

प्रियंका बनिन् मिस नेपाल

प्रियंका रानी जोशी ‘मिस नेपाल २०२२’ बन्न सफल भएकी छन् । 

शनिवार काठमाडौंमा भएको ‘ग्राण्ड फिनाले’मा उनी मिस नेपाल बन्न सफल भएकी हुन् । 

उनलाई पूर्वमिस नेपाल नम्रता श्रेष्ठले ताज लगाइदिएकी थिइन् ।
 

salt training

कमेन्ट गर्नुहोस्