२९ जेठ २०८३, शुक्रबार

ओसाकाले विम्बल्डन गुमाउने

असार ५, २०७९
ओसाकाले विम्बल्डन गुमाउने

जापानी टेनिस स्टार नाओमी ओसाकाले विम्बल्डन टेनिस गुमाउने भएकी छिन् ।

चोटको कारण ओसाकाले विम्बल्डन गुमाउने भएकी हुन् ।

चार पटकको ग्रान्डस्लाम विजेता ओसाकाले फ्रेन्च ओपनपछि खेलेकी छैनन् ।

ओसाकाले विम्बल्डनमा तेस्रो चरणभन्दा माथिल्लो चरणमा स्थान बनाउन सकेकी छैनन् ।

 तर, ओसाकाले युएस ओपन र अष्ट्रेलियन ओपन जितिसकेकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्