०३ असार २०८३, बुधबार

ट्रम्पले पहिलै दिन ओबामाको निर्णय उल्ट्याउने

कात्तिक २०, २०७४
ट्रम्पले पहिलै दिन ओबामाको निर्णय उल्ट्याउने

वासिंटन, २० पुस– अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको रुपमा पदभार ग्रहण गरेको पहिलो दिनमा नै ओबामा प्रशासनले गरेका केहि निर्णय उल्ट्याउने भएका छन् , आजको राजधानीले एजेन्सीलाई उदृत गर्दै खबर छापेको छ ।mary-pat-christie-donald-trump
ट्रम्पका निकट सहयोगी अर्थात ह्वाइट हाउसका सम्भावित प्रवक्ता सिन स्पाइसरले ह्वाइट हाउस प्रवेश गरेको पहिलो दिनमा नै आर्थिक प्रगति र रोजगार सिर्जना गर्ने काम प्रभावित भएकाले ट्रम्पले ओबामाका केहि कार्यकारी निर्णयलाई उल्ट्याउने बताए । स्पायसरले जनवरी २० मा सपथ लिएसँगै ट्रम्पले गर्ने पहिलो काम नै यही हुने बताए ।

salt training

कमेन्ट गर्नुहोस्