०९ असार २०८३, मंगलबार

राप्रपाले धार्मिक दस्ता बनाउने, ६० वर्ष नाघेकालाई वृद्धभत्ता

कात्तिक २०, २०७४
राप्रपाले धार्मिक दस्ता बनाउने, ६० वर्ष नाघेकालाई वृद्धभत्ता
काठमाडौँ, ७ साउन- राप्रपाले ‘नेपाल धर्म तथा सांस्कृतिक परिषद्’ नामक धार्मिक दस्ता बनाउने निर्णय गरेको छ । अध्यक्ष थापाले हिन्दू, बौद्ध र किरातहरूको सनातन धर्म संरचनाको सांस्कृतिक परिषद् बनाउनुपरेको बताए । बैठकले हिन्दू राष्ट्र स्थापनाको मागलाई अघि बढाउने निर्णय पनि गरेको छ, नयाँ पत्रिकामा खबर छ ।rpp meeting

राप्रपाले नेपाली नोटमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको फोटो राख्न पनि माग गरेको छ । साथै, ६० वर्ष उमेर नाघेका नागरिकलाई वृद्धभत्ता वितरणको माग पनि राप्रपाको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको शीघ्र स्वास्थ्यलाभको कामनासमेत राप्रपाले गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्