काठमाडौं, ७ साउन– यी हुन् मोदनाथ पोख्रेल । जसले बिपी कोइराला लगायत नेताहरुलाई २०१७ सालतिर गाइको दुध खुवाएका थिए । विक्रम संवत २०१७ पुस १ गते काठमाडौंको सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइएका बिपीलगायत अन्य नेतालाई उनले आफ्नो गाईको दुध खुवाएका थिए पोख्रेलले ।
तस्बिरः पूर्णप्रसाद मिश्र, रासस