०२ असार २०८३, मंगलबार

स्नातकोत्तर तह द्धितिय वर्षको परीक्षा केन्द्र तोकियो (सूचनासहित)

कात्तिक २०, २०७४
स्नातकोत्तर तह द्धितिय वर्षको परीक्षा केन्द्र तोकियो (सूचनासहित)
काठमाडौं, २० पुस– त्रिभूवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातकोत्तर तह द्धितिय वर्षको परीक्षा केन्द्र तोकेको छ । कार्यालयले उपत्यका र काभ्रे जिल्लाका परीक्षार्थीहरुको परीक्षा केन्द्र तोकेको हो । परीक्षा पुस २४ देखि हुँदैछ ।
यसैबीच कार्यालयले स्नातकोत्तर पहिलो वर्षको परीक्षा फारम भर्नेसम्बन्धी सूचना पनि निकालेको छ ।
सूचना हुर्नुहोस्
783ab949666d6f333ef7ad2d438ec4ff

salt training

कमेन्ट गर्नुहोस्