२१ जेठ २०८३, बिहीबार

छिरिङ र सरोजको जोडी बन्यो डान्सिङ स्टार्स

छिरिङ र सरोजको जोडी बन्यो डान्सिङ स्टार्स

डान्सिङ स्टार्स नेपालको उपाधि छिरिङ शेर्पा र सरोज प्रजाको जोडीले जितेको छ । शुक्रबार राति भएको  रियालिटी शोको ग्रान्ड फिनालेमा उनीहरुलाई विजेता घोषित गरियो । उनीहरुले उपाधिसँगै १५ लाख रुपैयाँ पुरस्कार  प्राप्त गरे । 

यस्तै प्रीति आले मगर र शेखर घर्ती मगरको जोडीले फस्ट रनरअप भए परमिता राणा र जेडी तमुको जोडी सेकेन्ड रनरअप भए । 
 

salt training

कमेन्ट गर्नुहोस्