1 shares
पाल्पाको रम्भा गाउँपालिका– १ सगाहा साठी खेतमा बाँदरले खाएर नोक्सान गरेको मकै देखाउदै किसान कृष्ण बस्याल । यस क्षेत्रका किसानलाई बाँदरले खेतबारीमा लगाएको अन्नबालीमा नोक्सान बनाएर सताउने गरेको छ । तस्बिर-रासस