०९ साउन २०८३, शनिबार
नेकपा एस केन्द्रीय कमिटी बैठक

प्रस्तावित मन्त्रीहरूलाई तत्काल शपथ खुवाउन नेकपा एसले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण

प्रस्तावित मन्त्रीहरूलाई तत्काल शपथ खुवाउन नेकपा एसले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण

नेकपा एकीकृत समाजवादी (एस)ले प्रस्तावित नयाँ मन्त्रीलाई शपथ गराउन प्रधानमन्त्री शेरबहादर देउवाको ध्यानाकर्षण गराएको छ । 

शनिवार बसेको केन्द्रीय समिति बैठकपछि उपमहासचिब तथा प्रवक्ता जगन्नाथ खतिवडाले पत्रकारहरूसँग कुरा गर्दै नयाँमन्त्रीको शपथका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय भएको जानकारी दिए । 

उनले तत्काल शपथ ग्रहण नगराए त्यसलाई अपमानको रुपमा बुझिने बताए । 

उनले भने, ‘आजसमम्म हामीले जति प्रधानमन्त्रीलाई पर्खियौं । पुष्पकमल दाहाल प्रचण्डलाई पर्खियौं, तत्काल हाम्रा काम पूरा गर्नुहोस् नयाँ मन्त्री शपथ ग्रहण गराउनुहोस्, अब ढिलो गर्नुभयो भने तपाईंहरूले हामीलाई गरेको अपमान हो भन्ने सम्झिन्छौँ ।’ 

 
 

salt training

कमेन्ट गर्नुहोस्