२२ जेठ २०८३, शुक्रबार

लोसपा र लोक दलबीच एकता हुँदै

लोसपा र लोक दलबीच एकता हुँदै

लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) र लोक दलबीच पार्टी एकता हुने भएको छ । दुई पार्टीबीच आइतबार एकीकरण हुन लागेको हो । 
लोसपा नेपालका कार्यालय सचिव रञ्जित झाले आइतबार दुई पार्टीबीच एकीकरण हुन लागेको जनकारी दिए । त्यसका लागि लोसपाको  कार्यालय बबरमहलमा दिउँसो साढे २ बजेका लागि कार्यक्रम राखिएको छ । लोसपा जसपाबाट विभाजित भएर मधेसको राजनीतिमा क्रियाशील छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्