१० साउन २०८३, आइतबार

गण्डकीमा अर्थमन्त्री नफेरिने

गण्डकीमा अर्थमन्त्री नफेरिने

गण्डकी प्रदेशमा अर्थमन्त्री परिवर्तन नहुने भएको छ। निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम हटाएर बजेट पेश गरेपछि अर्थमन्त्री रामजी बरालले राजीनामा दिनुपर्ने पक्षमा मुख्यमन्त्रीदेखि सत्ता गठबन्धनकै सांसदहरु थिए । 

तर  प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा अर्थमन्त्री नफेर्ने सहमति भएको एक नेताले जानकारी दिए । 
 । यसअघि अर्थमन्त्री बराललाई हटाउनुपर्ने र निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमलाई पुनः बजेटमा समावेश गर्नुपर्ने आवाज समेत उठेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्