![यस्तो छ माधव नेपालले पेश गरेको राजनीतिक र सांगठनिक प्रतिवेदन [पूर्णपाठ]](https://lktcdn2.prixacdn.net/media/Madhav_Nepal_2_wKmkMYQqQl.png)
नेकपा (एस)को केन्द्रीय परिषद्को पहिलो बैठक काठमाडौंमा सोमवारबाट शुरू भएको छ ।
मंगलवारसम्म चल्ने बैठकमा अध्यक्ष माधव नेपालले राजनीति तथा सांगठनिक प्रतिवेदन पेश गरेका छन् ।
प्रतिवेदनमा उनले वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति, गठबन्धनको अवस्था, निर्वाचन तयारी र उम्मेदवारी, निर्वाचन परिणाम र अवस्था, पार्टीभित्र देखा परेका समस्या, आगामी कार्ययोजनालगायत समेटेका छन् ।

































