०९ असार २०८३, मंगलबार

थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार ३ हजार ३५८ जनाको नमूना परीक्षण गर्दा ३६ जनामा पीसीआर र ५ एन्टिजेन पोजिटिभ देखिएको हो । 

यस्तै थप २० जना कोरोनामुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २०८ पुगेको छ । 

केही दिनदेखि संक्रमितको संख्या बढ्दै गएको छ । 

salt training

कमेन्ट गर्नुहोस्