०४ साउन २०८३, सोमबार

क्यामरूनको जातीय हिंसामा ३० भन्दा बढीको मृत्यु

असार १३, २०७९
क्यामरूनको जातीय हिंसामा ३० भन्दा बढीको मृत्यु

क्यामरूनको पश्चिमी एक गाउँमा भएको जातीय हिंसामा ३० भन्दा बढी गाउँलेको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

हिंसामा परी मृत्यु हुनेमा अधिकांश महिला तथा बालबालिका रहेका क्यारूनको सैनिक स्रोतले सोमबार जनाएको छ ।

क्यामरूनको प्रेस्बाइटेरियन चर्चका प्रवक्ता रेभरेन्ड फोन्की साम्यल फोर्टाका अनुसार यो हिंसासाताको अन्त्यमा नाइजेरियाली सीमा नजिकै बकिन्जामा भएको विवरण गैर सरकारी संगठन र सैन्य स्रोतले पुष्टि गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्