०४ साउन २०८३, सोमबार

बालबालिकाको खोप सकियो, कार्यक्रम स्थगित

बालबालिकाको खोप सकियो, कार्यक्रम स्थगित

ललितपुर महानगरपालिकाले बालबालिकाका लागि सञ्चालन गर्दै आएको खोप कार्यक्रम स्थगित गरेको छ । महानगरपालिकालाई प्राप्त भएको खोप सकिएसँगै कार्यक्रम स्थगित गरिएको हो । 
महानगरपालिकाले एक सूचना जारी गर्दै बालबालिकालाई फाइजर खोप लगाउने कार्यक्रम तय भएपनि आवश्यक मात्रामा खोप उपलब्ध नभएका कारण असार १४ गतेदेखि खोप लगाउने कार्यकम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्