०२ असार २०८३, मंगलबार

धेर मोबाइल चलाउनुहुन्छ ? यस्ता गम्भीर रोग लाग्लान् नि !

कात्तिक २०, २०७४
धेर मोबाइल चलाउनुहुन्छ ? यस्ता गम्भीर रोग लाग्लान् नि !

काठमाडौं, ८ साउन — आजकल बालक, युवा र वृद्ध सबै मोबाइलमै झुण्डिरहेका भेटिन्छन् । युवाहरूमा इन्टरनेटको क्रेज दिनदिनै बढ्दो छ । तर लामो समय मोबाइल हेरिरहँदा स्वास्थ्यसम्बन्धी अनेकौं समस्याहरू आइलाग्छन् ।


मूड परिवर्तन

लामो समय मोबाइल चलाउने व्यक्तिको मूड प्रायः खराब हुन्छ । ऊ आफ्नो साथीभाइ र आफन्तबाट टाढिँदै जान्छ । आफूलाई एक्लो महसूस गर्छ उसले ।

माइग्रेन
लामो समय मोबाइलमा टाँसिएर बस्दा माइग्रेनको समस्या आइलाग्न सक्छ ।

आँखामा असर
लामो समय फोनमा झुण्डिँदा आँखा सुक्खा हुन्छ । अनि आँखासम्बन्धी अन्य समस्या पनि आइलाग्छन् । आँखाको ज्योति नै गुम्न सक्छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्