०८ असार २०८३, सोमबार

२४ घण्टामा थपिए ४४ कोरोना संक्रमित

२४ घण्टामा थपिए ४४ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ७९८ नमूना परीक्षणमध्ये ४४ जनामा संक्रमण देखिएको हो । 

पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हालसम्मको मृत्यु संख्या ११ हजार ९५२ छ । 

मन्त्रालयका अनुसार थप १७ जना संक्रमणमुक्त भएका छन्  ।

हाल मुलुकभर २२९ सक्रिय संक्रमित छन् ।

salt training

कमेन्ट गर्नुहोस्