१० साउन २०८३, आइतबार

पूर्व विशिष्ट पदाधिकारीलाई नयाँ सुविधा दिने कुरा अनुपयुक्त : मिनेन्द्र रिजाल

पूर्व विशिष्ट पदाधिकारीलाई नयाँ सुविधा दिने कुरा अनुपयुक्त  : मिनेन्द्र रिजाल

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले पूर्व विशिष्ट पदाधिकारीलाई नयाँ सुविधा दिने कुरा अनुपयुक्त भएको बताएका छन् । 

उनले बुधवार बिहान २ बजे एक ट्वीट गर्दै यस्तो बताएका हुन् । 

साथै उनले सर्वोच्च अदालतको निर्णय र आम जनभावना विपरीत रहेको यो काम तत्काल रोक्न माग समेत गरेका छन्  ।

उनले लेखेका छन्,'पूर्व विशिष्ट पदाधिकारीलाई नयाँ सुविधा दिने कुरा अनुपयुक्त छ। साथै, सर्वोच्च अदालतको निर्णय र आम जनभावना विपरीत रहेको यो कार्य तत्काल रोकियोस्।'

salt training

कमेन्ट गर्नुहोस्