१२ साउन २०८३, मंगलबार

काठमाडौं सहित यी जिल्लामा भारी वर्षा, ६ घण्टासम्म उच्च सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं सहित यी जिल्लामा भारी वर्षा, ६ घण्टासम्म उच्च सतर्कता अपनाउन विभागको आग्रह

बुधवार बिहान  मुलुकका धेरै ठाउँमा भारी वर्षा भएको छ ।

पछिल्लो ३ घण्टा काठमाडौंमा ठूलो वर्षा भएको छ ।

यस्तै कास्की, स्याङ्जा, पाल्पा, कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, नवलपरासी, प्ुठान, दाङ, बाँके, कञ्चनपुर, रुकुम, जाजरकोट, सुर्खेत, बारा, रौतहट, महोत्तरी, सर्लाही, आसपासमा ठूलो वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागले यी क्षेत्रमा अब ६ घण्टा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्