०१ साउन २०८३, शुक्रबार

पोखरामा रोपाइँ रौनक- विदेशी पर्यटकसमेत रमाए

पोखरामा रोपाइँ रौनक- विदेशी पर्यटकसमेत रमाए

हरेक वर्ष असार १५ मा धान दिवस मनाइन्छ । यसैक्रममा पोखरामा पनि धान दिवस मनाइएको छ । 

रोपाइँ कार्यक्रममा नेपाली मात्रै नभएर विदेशी पर्यटकहरू पनि रमाए । असारे गीत गाउँदै नाच्दै रमाइलो गरिएको थियो ।

 

salt training

कमेन्ट गर्नुहोस्