२५ जेठ २०८३, सोमबार

आईजीपी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाई आज पनि हुँदै

आईजीपी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाई आज पनि हुँदै

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहको नियुक्तिविरुद्ध परेको मुद्दामा आज पनि सुनुवाई हुँदैछ । यसअघि सोमवार सो मुद्दा हेर्दाहेर्दैमा राखेर आजका लागि पेशी तोकिएको हो । 

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सोमवार महान्यायाधिवक्ता खम्मबहादुर खातीले प्रहरी महानिरीक्षक सिंहको पक्षमा बहस गरेका थिए । खातीसहित केही निजी वकिलले पनि सिंहको पक्षमा बहस गरेका थिए । यसअघि पनि सो मुद्दामा तीन पटक हेर्दाहेर्दैमा राखेर सुनुवाइ भइसकेको छ । 

salt training

कमेन्ट गर्नुहोस्