२६ जेठ २०८३, मंगलबार

केएमसीमा मृत फेला परेकी युवतीको शव उठाउन परिवारले मानेनन्

केएमसीमा मृत फेला परेकी युवतीको शव उठाउन परिवारले मानेनन्

काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको होस्टलमा शनिवार साँझ झुण्डिएको अवस्थामा मृत भेटिएकी युवतीको शव परिवारले उठाउन मानेका छैनन् । 

विगत २ वर्षदेखि केएमसीको क्यान्टीनमा काम गर्दै आएकी २१ युवती शनिवार साँझ झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । परिवारले हत्या भएको भन्दै शव उठाउन नमानेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्