०८ असार २०८३, सोमबार

प्रहरी नायव महानिरीक्षकमा भण्डारी सिफारिस

प्रहरी नायव महानिरीक्षकमा भण्डारी सिफारिस

रिक्त रहेको प्राविधिक समूहको प्रहरी नायव महानिरीक्षक पदमा  वरिष्ठ प्रहरी उपरीक्षक अरुण कुमार भण्डारी सिफारिस भएका छन् । बढुवा समितिले आइतबार बसेको बैठकले उनलाई बढुवा सिफारिस गरेको हो । 
बढुवा समितिको सचिवालयकी प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंहले भण्डारीको नाम सिफारिस पछि प्रहरी नियमावलीअनुसार सबैको जानकारीका लागि सूचना प्रकाशित गरिएको बताइन् । 

salt training

कमेन्ट गर्नुहोस्