२८ जेठ २०८३, बिहीबार

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सोमवार पनि बस्दै छ। 

आइतवारदेखि काठमाडौंमा शुरू भएको बैठकले सोमवार पनि निरन्तरता पाउन लागेको हो ।

बैठकका लागि अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विभिन्न आठ वटा एजेन्डा प्रस्तुत गरेका छन् । 

आइतबारको बैठकले ३७३ केन्द्रीय सदस्यको टुंगो लगाएको छ। 

जसमा प्रचण्ड अध्यक्ष र अन्य ३७२ जना केन्द्रीय समिति सदस्य रहेका छन्। 

 
 

salt training

कमेन्ट गर्नुहोस्