२४ जेठ २०८३, आइतबार

भारतीय दूतावासमा गोली चल्यो, सुरक्षागार्डको मृत्यु

भारतीय दूतावासमा गोली चल्यो, सुरक्षागार्डको मृत्यु

काठमाडौंस्थित भारतीय दूतावासमा गोली चल्दा एक जनाको मृत्यु भएको छ । 

दूतावासमा कार्यरत भारतीय सुरक्षागार्ड आफैंलाई गोली हानेको दूतावासले भनेकाे प्रहरी स्रोतले जनाएको छ । 

सुरक्षागार्ड ड्युटीमै रहेका बेला आफैंलाई गोली हानेको र उनको घटनास्थलमै मृत्यु भएको स्रोतको भनाइ छ । 

प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले अनुसन्धानका लागि प्रहरी टोली दूतावास पुगेको जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्