२५ जेठ २०८३, सोमबार

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री कायम गरौं-  कमल थापा

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री कायम गरौं-  कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले विकृति अन्त्य गर्न जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली कायम गर्नुपर्ने बताएका छन् ।

उनले स्थिरता र बलियो सरकारको चाहनाबमोजिम नागरिकले तत्कालीन नेकपालाई झण्डै दुई तिहाइ मत दिए पनि सरकार तीन वर्ष टिक्न नसकेको बताएका छन् ।

अस्थिरताकै कारण आलोपालो मन्त्री बन्ने प्रथा चलेको समेत उनको भनाइ छ । 

सोमवार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै अध्यक्ष थापाले स्थिरता र बलियो सरकार भए देश विकास हुन्छ भन्ने आसमा जनताले नेकपालाई करीब दुई तिहाइ सिट दिए पनि सरकार तीन वर्ष टिक्न नसकेको बताएका हुन् । 


 

salt training

कमेन्ट गर्नुहोस्