०५ साउन २०८३, मंगलबार

लाजिम्पाटमा मेगा बैंकको नयाँ शाखा

लाजिम्पाटमा मेगा बैंकको नयाँ शाखा

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको लाजिम्पाटमा सोमवार नयाँ शाखा विस्तार गरेको छ । 

काठमाडौं महानगरपालिका वडा नम्बर २, लाजिम्पाटमा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो ।

यो मेगा बैंकको २ सय ८ औं शाखा हो । 

योसँगै काठमाडौं उपत्यकाभर मेगा बैंकको ४६ शाखा कार्यालय छन् ।  
 

salt training

कमेन्ट गर्नुहोस्