०६ असार २०८३, शनिबार

सडकमा खाल्डो परेपछि बिरूवा रोपेर विरोध, स्थानीयले गरे 'इञ्जोय' ! [भिडियोसहित]

सडकमा खाल्डो परेपछि बिरूवा रोपेर विरोध, स्थानीयले गरे 'इञ्जोय' ! [भिडियोसहित]

भारतको एक गाउँमा स्थानीय सरकारले खाल्डो नपुरेपछि त्यहाँका स्थानीयले नौलो शैलीमा विरोध जनाए । 

उनीहरूले सडकको बीचमा बनेको खाल्डोलाई पर्यटकीय जस्तो क्षेत्र बनाएर व्यंग्य गरे । 

उनीहरूले व्यंग्यात्मक रुपमा जमेको पानीलाई समुद्रको ‘बीच’झै सम्झेर ‘इञ्जोय’ गरिरहेको भिडियोमा देख्न सकिन्छ । 

उनीहरूले त्यहाँ कुर्सी, टुल, पानीमा हाँस राखेका छन् । साथै छेउछाउमा बिरुवासमेत रोपेका छन् । यो महाराष्ट्र प्रदेशको एक गाउँको घटना हो । 

 

salt training

कमेन्ट गर्नुहोस्