०२ असार २०८३, मंगलबार

अप्टिकल इल्युजनः रुखमुनि लुकेको छ सर्प, तपाईंले देख्नुभयो ?

असार २७, २०७९
अप्टिकल इल्युजनः रुखमुनि लुकेको छ सर्प, तपाईंले देख्नुभयो ?

सामाजिक सञ्जालमा यस्ता धेरै तस्वीरहरू भाइरल भइरहेका छन्, जुन हेर्न निकै सरल देखिन्छन् । तर, वास्तवमा त्यसमा लुकेका कुराहरू देख्न भने दिमाग खियाउनै पर्छ । 

यस्ता तस्वीरहरूलाई अप्टिकल इल्युजन भनिन्छ, जसको अर्थ आँखालाई धोका दिने तस्वीर हो । 

अब यो तस्वीरलाई ध्यान दिएर हेर्नुहोस् र भन्नुहोस् यसमा खतरनाक सर्प कहाँ लुकेको छ ? यो तस्वीरमा लुकेको सर्प खोज्न तीक्ष्ण दिमाग भएका मानिसहरूले पनि आफ्नो टाउको घुमाउँछन् । यो भाइरल तस्वीर देख्नु सामान्य कुरा हो तर यसमा लुकेको सर्प भेटाउनु निकै गाह्रो काम हो । 

यदि तपाईंले सर्प फेला पार्न सक्नु भएन भने चिन्ता नलिनुस् । हेर्नुहोस् यी तस्वीरहरूः


 

salt training

कमेन्ट गर्नुहोस्