१० साउन २०८३, आइतबार

प्रतिनिधि सभाको २ वटा बैठक आज बस्दै

प्रतिनिधि सभाको २ वटा बैठक आज बस्दै

प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।

आज दिउँसो १ बजे बस्‍ने बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफल जारी रहने संसद सचिवालयले जनाएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले सो विधेयकमाथिको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् । 

यस्तै आजै प्रतिनिधि सभाको दोस्रो बैठक बस्दैछ ।

दिउँसो ३ बजे बस्ने बैठकमा उपसभापति पदका लागि निर्वाचन गर्ने कार्यसूची रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्