०६ साउन २०८३, बुधबार

कमल थापाले सर्वोच्चमा "गाई"  माग्दै आफै बहस गर्ने

कमल थापाले सर्वोच्चमा "गाई"  माग्दै आफै बहस गर्ने


राप्रपा नेपालले चुनाव चिन्ह "गाई" माग्दै सर्वोच्च अदालतमा बिहीबार मुद्दा दायर गरेको छ ।  दर्ता भएको रिट निवेदन  माथि आज सुनुवाइ हुने भएको छ ।   

आजको पेसीमा बहस गर्न स्वयम् अध्यक्ष थापा सर्वोच्च अदालत जाने भएका छन् । थापाले ट्विट गर्दै भनेका छन् - " संविधान र कानुनले 'गाई' चिन्ह निषेध गरेको छैन। विगतमा राप्रपा नेपालले 'गाई' लिएर जनतामा गएको सर्वविदित छ। राप्रपा नेपाललाई 'गाई' नदिने निर्वाचन आयोगको निर्णय कानुन विपरीत र स्वेच्छाचारी छ। यस सम्बन्धी मुद्दामा आफै वहस गर्न जानेछु। सर्वोच्च अदालतबाट न्याय पाउने विश्वास छ" ।

salt training

कमेन्ट गर्नुहोस्