×

NMB BANK
NIC ASIA

साउदी अरेबियाले सबैका लागि एयर स्पेस खोल्यो

असार ३१, २०७९

NTC
Premier Steels

साउदी अरेबियाले शुक्रबार सबै वायु वाहकहरूका लागि आफ्नो हवाई क्षेत्र खोल्ने निर्णय गरेको छ। देशको नागरिक उड्डयनको प्राधिकरणले ट्वीट गर्‍दै सो निर्णय सार्वजनिक गरेको हो ।  सन् १९४४ को शिकागो कन्भेन्सन अन्तर्गत आफ्नो दायित्वहरू पूरा गर्न  सो निर्णय गरेको दाबी गरिएको छ ।

Muktinath Bank

यो निर्णयले तीन महादेशलाई जोड्ने र अन्तरराष्ट्रिय हवाई कनेक्टिभिटी बढाउने विश्वव्यापी हबको रूपमा राज्यको स्थितिलाई सुदृढ बनाउने विश्वास गरिएको छ ।  
यो निर्णय सार्वजिनक भएसँगै सोही दिन इजरायली कार्यवाहक प्रधानमन्त्री यायर लापिडले आफ्नो हवाई क्षेत्र खुला गर्ने साउदी अरेबियाको निर्णयको प्रशंसा गरेका छन्। "यो पहिलो चरण हो। हामी इजरायली अर्थतन्त्र, यसको सुरक्षा र इजरायलका नागरिकहरूका लागि उचित सावधानीका साथ काम गर्न जारी राख्नेछौं," ल्यापिडको कार्यालयबाट जारी गरेको विज्ञप्तिमा भनिएको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिबन्धका कारण इजरायली एयरलाइन्सहरूले पहिले साउदी एयरस्पेसमा यात्रा गर्न पाउँदैनथे  जसले एशिया लगायातका क्षेत्रहरूमा उडानहरू महँगो र लामो बनाएको  थियो ।
साउदी अरेबियाले शुक्रबार अमेरिकी राष्ट्रपति जो बाइडेनलाई स्वागत गर्ने तयारी गरेको दिनमा यो घोषणा सार्वजनिक भएको हो ।
राष्ट्रपति बनेपछि बाइडेनको यहाँ र मध्यपूर्वको पहिलो भ्रमण हो। भ्रमणका क्रममा उनले साउदी अरेबियाका राजा सलमान बिन अब्दुलाजिज अल साउद र युवराज मोहम्मद बिन सलमान अल साउदसँग भेट गर्ने बताइएको छ।


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x