२५ जेठ २०८३, सोमबार

फ्रान्सको राष्ट्रिय दिवसमा आतिशबाजी  गर्दा २ जनाको मृत्यु, ७ घाइते

असार ३१, २०७९
फ्रान्सको राष्ट्रिय दिवसमा आतिशबाजी  गर्दा २ जनाको मृत्यु, ७ घाइते

पश्चिमी फ्रान्सको चोलेट शहरमा बिहीबार राति राष्ट्रिय दिवसको आतिशबाजीका कारण भएको दुर्घटनामा सात वर्षिय बालक र उनकी २४ वर्षीया दिदीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएका छन्।
फ्रान्सेली समाचार च्यानल बीएफएमटीभीका अनुसार सो दुर्घटनामा भाइबहिनीका आमाबुवासहित अन्य सात जना घाइते भएका छन्।
दुर्घटना राति ११:०५ बजे भएको थियो।  दुर्घटनाबारे अनुसन्धान शुरु गरिएको बीएफएमटीभीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्