१२ साउन २०८३, मंगलबार

नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानको लिखित परीक्षा साउन २७ देखि [सूचनासहित]

नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानको लिखित परीक्षा साउन २७ देखि [सूचनासहित]

नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानले लिखित परीक्षाको परीक्षा कार्यक्रम तथा परीक्षा केन्द्र निर्धारण गरेको छ ।

बुधवार एक सूचना जारी गर्दै प्रतिष्ठानले प्रशिक्षार्थी छनौटको लिखित परीक्षाको परीक्षा कार्यक्रम तथा परीक्षा केन्द्र निर्धारण गरेको जानकारी दिएको हो । 

प्रतिष्ठानका अनुसार खुला तथा समावेशी तर्फको लिखित परीक्षा कार्यक्रम साउन २७ र २८ गतेदेखि शुरू हुनेछ । 

सूचना

salt training

कमेन्ट गर्नुहोस्