२७ असार २०८३, शनिबार

श्रीलंकामा आज नयाँ राष्ट्रपतिका लागि मतदान हुँदै

साउन ४, २०७९
श्रीलंकामा आज नयाँ राष्ट्रपतिका लागि मतदान हुँदै

श्रीलंकामा आज (बुधवार) नयाँ राष्ट्रपतिका लागि निर्वाचन हुँदैछ । 

आज त्यहाँको संसदले नयाँ राष्ट्रपतिको लागि मतदान गर्ने तयारी गरेको छ ।

श्रीलंकाले झेलिरहेको संकट समाधानका लागि नयाँ राष्ट्रपतिले महत्वपूर्ण कदम चाल्ने विश्वाससहित त्यहाँ मतदान हुन लागेको हो ।

अहिलेका कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघे, दलास अलाहप्पेरूमा र अनुरा कुमारा दिस्सानायकेले मंगलबार उम्मेदवारी दिएका छन्।

यसअघि आक्रोशित प्रदर्शनकारीहरू निवासमा प्रवेश गरेपछि विदेश भागेका राष्ट्रपति गोटाबाया राजापाक्षेले उतैबाट पदबाट राजीनामा दिएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्