३० जेठ २०८३, शनिबार

पुष्पा-३ को चर्चा, बन्यो ट्रोलको शिकार

साउन ६, २०७९
पुष्पा-३ को चर्चा, बन्यो ट्रोलको शिकार

साउथ इण्डियन चलचित्र पुष्पाले केही समयअघि पुष्पा हलमा आयो ।

अल्लु अर्जुन अभिनित यो चलचित्रले बक्स अफिसमा धमाधेदार व्यापार गर्यो । 

निर्मार्ताले पुष्पाको व्यापार सफल भएपछि पुष्पा २ समेत निर्माण गरिरहेका छन् । 

यसैबीचमा पुष्पाको तेस्रो भर्सन पनि निकाल्ने हल्ला चल्न थालेको छ । 

निर्मार्ताले नै पुष्पा ३ निकाल्ने सोच बनाएको एउटा अन्तर्वार्तामा बताएपछि यस विषयले अहिले चर्चा पाएको छ । साथै ट्रोल समेत बन्न पुगेको छ, पुष्पा ३ बनाउने कुरा ।

केही ट्वीटर प्रयोगकर्ताले केएफजी चलचित्रबाट प्रेरित भएर पुष्पा ३ पनि बनाउन खोजिएको भन्दै ट्रोल बनाउन थालेका छन् । 

कतिपयले भने पुष्पा २ नआउँदै पुष्पा ३ को चर्चालाई व्यंग गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्