३२ असार २०८३, बिहीबार

एआईजी मुकुन्दराज आचार्य सवार गाडी दुर्घटना

एआईजी मुकुन्दराज आचार्य सवार गाडी दुर्घटना

एआईजी मुकुन्दराज आचार्य सवार गाडी दुर्घटनामा परेको छ । बाराको कोहल्वीमा एआईजी आचार्य सवार बा अ ७४७३ नम्बरको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

दुर्घटनामा एआईजी आचार्यसहित अन्य सबै सकुशल रहेको प्रहरीले जनाएको छ । 

गाडीमा ब्रेक जाम भएकाले दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्