982 shares
चालू आवमा एक बैैंकले अर्को बैंकबाट लिने अन्तर बैंक व्याजदर १.५ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैैंकदर बढाएर ८.५ प्रतिशत पु¥याएको बताए ।